ट्रयाक्टरबाट खसेर रावतको मृत्यु
डोटी, १ फागुन । डोटीको बनलेक गाविसमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । से १ त २५५५ नम्बरको ट्रयाक्टरबाट खसेर बनलेक–७ का १८ वर्षका भक्तबहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक तथा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
