टाटाको नयाँ कार आउँदै
एजेन्स, २७ माघ । गाडी निर्माण गर्ने कम्पनी टाटाले आफ्नो नयाँ सबब्रान्ड टामो मार्फत दुई ढोका भएको नयाँ कार बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
टाटा टामो फ्युचरो नाम दिइएको सो नयाँ कार आउँदो महिना हुने ८७ औँ जेनेभा मोटर शो मार्फत बजारमा भित्र्याइएको कम्पनीले तयारी गरेको छ ।
२ सय ५० युनिट मात्र तयार पारिने जनाइएको टाटाको सो कारमा ४ सिलिन्डर सहितको १.२ लिटर रेवोट्रोन टर्बोचाज्र्ड इन्जीन जडान गरिएको छ जसले १ सय ८० विएचपीको पिक म्याक्स पावरको रफतारमा चल्ने बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३