टाटाको नयाँ कार आउँदै
एजेन्स, २७ माघ । गाडी निर्माण गर्ने कम्पनी टाटाले आफ्नो नयाँ सबब्रान्ड टामो मार्फत दुई ढोका भएको नयाँ कार बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
टाटा टामो फ्युचरो नाम दिइएको सो नयाँ कार आउँदो महिना हुने ८७ औँ जेनेभा मोटर शो मार्फत बजारमा भित्र्याइएको कम्पनीले तयारी गरेको छ ।
२ सय ५० युनिट मात्र तयार पारिने जनाइएको टाटाको सो कारमा ४ सिलिन्डर सहितको १.२ लिटर रेवोट्रोन टर्बोचाज्र्ड इन्जीन जडान गरिएको छ जसले १ सय ८० विएचपीको पिक म्याक्स पावरको रफतारमा चल्ने बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
३ जेठ २०८२ १६:०३