आईपीएलको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसंग मुम्बई इन्डियन्स २ विकेटले पराजित

0

काठमाडौं । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसंग मुम्बई इन्डियन्स २ विकेटले पराजित भएको छ ।

शुक्रबार राती आईपीएलको उद्घाटन खेलमा बैंगलोरले मुम्बईलाई २ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्‍यो । बैंगलोरका लागि एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए ।

ग्लेन म्याक्सवेलले ३९ रन जोडे । उनले २८ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ३९ रन जोडेका हुन ।

त्यस्तै कप्तान विराट कोहली ३३ रनमा पेभेलियन फर्किए । उनले २९ बलमा ४ चौका सहित ३३ रनको पारी खेले । खराब सुरुवात गरेको बैंगलोरका लागि कोहली र म्याक्सवेलले ५२ रनको साझेदारी गरेका थिए ।

वासिङटन सुन्दर १०, रजत पटिदरले ८ र क्ले जेमसनले ४ रनको योगदान दिए ।

मुम्बईका लागि मार्को जेनसन र जसप्रित बुम्राहले समान दुई-दुई विकेट लिए । कुर्नाल पाण्डेय, ट्रेन्ट बोल्टले एक-एक विकेट लिए।

यसअघि, पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियो। मुम्बईका क्रिस लिन अर्धशतक बनाउनबाट एक रनले चुकेका थिए । ४९ रन बनाएर खेल्ने क्रममा उनी वासिङटन सुन्दरको बलमा क्याच हुँदै पेभिलियन फर्किए ।

लिनले ३५ बलमा ४ चौका र तीन छक्का प्रहार गर्दै ४९ रनको योगदान दिएका थिए । विकेटकिपर ब्याट्सम्यान इसान किशनले २८ रनको योगदान दिए । कप्तान रोहित शर्माले १९ रन जोडे ।

ओपनर शर्मा रन आउट भएका थिए ।

दोस्रो विकेटेको रुपमा सुर्यकुमार यादव पेभिलियन फर्किए । ३१ रनमा खेलेका उनी केली जेमसनको बलमा एवी डेवीलियर्सको हातबाट क्याच आउट हुन पुगे । सुर्यकुमाले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।

हार्दिक पाण्डेय १३ रनमा आउट हुँदा किरोन पोलार्ड र कुर्नाल पाण्डेय समान ७-७ रनमा आउट भए । मार्को जेनसन र राहुल चाहार शुन्य रनमा पेभिलियन फर्किए । जसप्रित बुम्राह १ रनमा अविजित रहे ।

बलिङतर्फ बैंगलोरका लागि हर्सल पटेलले सर्वाधिक पाँच विकेट लिए । उनले चार ओभरमा रन खर्चदै पाँच विकेट लिए। केली जेमसन र वासिङटन सुन्दरले एक एक विकेट लिए । एजेन्सी

प्रकाशित मितिः २०७७ चैत्र २८ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション