रायोको यस्तो छ औषधीय महत्व

भक्तपुर न्यूज

२३ चैत २०७७ ७:०६

रायोको यस्तो छ औषधीय महत्व

काठमाडौं । प्रशस्त मात्रामा रायोको साग खानाले शक्ति दिनुका साथै आँखाको तेज बढाउँछ । यसको बीजलाई चिसो पानीमा पिसी लगाउनाले सुन्निएको र नशाको पीडामा छिटो उपचार गर्छ ।

-यसको प्रयोगले हैजाको चलन सञ्चो हुन्छ ।

-यसको धुलोलाई १/१ चम्चा मनतातो पानीसँग ५/६ पटकसम्म खानाले अल्पता, वातरोग, मानसिक रोगीलाई सफल उपचार गर्छ ।

-रायोको तेलले दिनमा दुईपटक मालिस गरि लगाउनाले पक्षघात रोग पूर्णरुपमा ठीक बनाउँछ ।

-यसले गाडीमा हिँड्दा बान्ता आउनेलाई ठिक गर्दछ ।

प्रकाशित मितिः २०७७ चैत्र २३ सोमवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *