जापानकी प्रधानमन्त्री साने ताकाइचीले मध्यावधि चुनाव घोषणा गर्ने तयारी

भक्तपुर न्यूज

५ माघ २०८२ १५:३०

जापानकी प्रधानमन्त्री साने ताकाइचीले मध्यावधि चुनाव घोषणा गर्ने तयारी

काठमाडौं ।  जापानकी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो नीतिगत एजेन्डा अघि बढाउन बलियो जनादेश आवश्यक भएको भन्दै संसद् विघटन गरी मध्यावधि चुनाव आह्वान गर्ने योजना सोमबार सार्वजनिक गर्ने तयारीमा छिन्। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)लाई पुनः जनसमर्थन दिलाउने विश्वास व्यक्त गर्दै उनले व्यक्तिगत लोकप्रियतामा भर राखेकी छन्। एलडीपीको तल्लो सदनमा सीमित बहुमत रहेको र विपक्षी दलहरूले बजेट पारित प्रक्रियामा ढिलाइ हुने चेतावनी दिएका बीच, प्रधानमन्त्रीले आर्थिक वर्ष २०२६ को बजेटलाई यथाशीघ्र पारित गर्ने प्रतिबद्धता जनाएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय