काठमाडौंमा दुई लाख ठगी प्रकरणमा दुई प्रहरी निगरानीमा
काठमाडौंको रानीवारीमा एक व्यक्तिलाई धम्काएर दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना प्रहरी र एकजना साधारण व्यक्ति प्रहरीको निगरानीमा राखिएका छन्। पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र विष्ट रहेका छन् भने अर्का प्रहरी जवान सुजन कार्की घर विदामा भएकाले पक्राउ परेका छैनन्। ठगीमा संलग्न एक व्यक्ति फरार छ। प्रहरीले म्याद थप गरी अनुसन्धान जारी राखेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
