पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

भक्तपुर न्यूज

३२ असार २०८२ ७:२०

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

1-प्रेस-2082.03.31-2025.07.15_page-0001


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय