मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प

भक्तपुर न्यूज

१५ असार २०८२ १६:२४

मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतवार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *