“समय आएपछि किस्तीमा राखेर धुमधामसँग प्रधानमन्त्री पद हस्तान्तरण गर्छु”
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग भएको सम्झौताबमोजिम सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन् । काठमाडौंमा आज आयोजित पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रममा उनले भने, “समय आएपछि (अबको १४ महिनापछि) किस्तीमा राखेर धुमधामसँग प्रधानमन्त्री पद हस्तान्तरण गरिने छ । देउवाजी छैटौं पटक प्रधानमन्त्री बन्नु हुनेछ ।”
उने स्थितिलाई प्रष्ट पार्दै भने, “मैले १४ महिनापछि शेरबहादुरजीलाई ‘लौ प्रधानमन्त्री’ भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्छु ।”
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२६ वैशाख २०८२ १७:०७
काठमाडौंमा राप्रपाको मोटरसाइकल र्याली
२७ वैशाख २०८२ ८:४४
देशको पहाडी भू–भागमा मध्यम वर्षाको सम्भावना
२७ वैशाख २०८२ ९:११
भारतले विरोध गरेपनि पाकिस्तानले आइएमएफबाट ऋण पायो
२६ वैशाख २०८२ १७:०३