काठमाडौं महानपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिर्न निर्मल निवासमा पठायाे पत्र
काठमाडौं । तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको भन्दै काठमाडौं महानपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिर्न पत्र पठाएको छ ।
शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचना जलाएको, भत्काएको तथा महानगरको दमकलमा ढुंगामुडा गरेको लगायतको क्षतिको मूल्याङकन गरि ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगर स्रोतले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
