स्पेनी ला लिगामा बार्सिलोनाको अग्रता
काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा बिहीबार ओसासुनालाई ३–० ले सजिलै पराजित गर्दै लिग तालिकाको शीर्षमा तीन अंकको अग्रता लिएको छ । ह्यान्सी फ्लिकको बार्सिलोना सबै खाले प्रतियोगिताका १९ खेलमा अपराजित रहेको छ ।
यो जितपछि बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । उसको पछाडि समान खेलबाट रियल म्याड्रिडको ६० र एटलेटिको म्याड्रिडको ५६ अंक रहेको छ । ओसासुना भने ३३ अंकमा १४ औं स्थानमा छ । बार्सिलोनाका लागि फर्नान्डो टोरेस, डानी ओल्मो र रोबर्ट लेवनडोस्कीले एक एक गोल गरे । ओल्मो भने चोट बोक्दै खेलकै क्रममा मैदान छाड्न बाध्य रहे र यो बार्सिलोनाका लागि महँगो सावित हुन सक्नेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१