न्युजिल्यान्ड विश्वकप छनोट शृंखलामा स्थान सुरक्षित गर्न सफल
काठमाडौं। न्युजिल्यान्डले सोमबार न्युक्यालेडोनियालाई ३–० ले हराउँदै ओसियाना महासंघको विश्वकप छनोट शृंखला जितेको छ। योसँगै न्युजिल्यान्डले फिफा विश्वकप २०२६ मा पनि आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ।
‘अल ह्वाइट्स’ भनिने न्युजिल्यान्डको टोली तेस्रोपल्ट विश्वकपमा पुगेको हो। यसअघि न्युजिल्यान्डले सन् १९८२ मा स्पेन र २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकपमा खेलेको थियो।
न्युजिल्यान्ड अब आयोजक राष्ट्रहरू क्यानडा, अमेरिका, मेक्सिको तथा जापानसँगै ४८ टोलीको विश्वकपमा सहभागिता जनाउने टोलीमध्ये एक बनेको छ। जापान गत हप्ता छनोट हुने पहिलो टोली बनेको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१