आज सोमबार सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य हिजो आइतबारको तुलनामा स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा चार सय रुपैयाँ घटेको थियो ।
हिजो आइतबार सुन तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि आइतबारकै मूल्यमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, हिजो आइतबारको तुलनामा आज सोमबार चाँदीको मूल्य प्रति तोला पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रति तोला दुई अजार ४० रुपैयाँँमा बिक्री भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:१९