मेसीबिनै लगातार तेस्रो जित
काठमाडौं। ताडेओ एलेन्डेले दोस्रो हाफको सुरुआती १७ सेकेन्डमै गोल गर्दै इन्टर मियामीलाई आइतबार चार्लोट एफसीविरुद्ध १–० को जित दिलाए।
यो जितसँगै मियामीले अमेरिकन सकर लिग (एमएलएस) कप्तान लिओनल मेसीबिनै लगातार तेस्रो खेल जितेको छ।
मेसीले पछिल्लोपल्ट फेब्रुअरी २५ मा स्पोर्टिङ कन्सास सिटीविरुद्ध खेलेका थिए। त्यसयता प्रशिक्षक जेभियर मास्चेरानोलाई उद्धृत गर्दै उनलाई थकान भएको बताइएको छ।
खेलभरि नै मियामीका समर्थकले मेसीको नाम लिँदै उनलाई मैदानमा हेर्न चाहेका थिए, तर उनी बेन्चमै बसे।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२३ वैशाख २०८२ ११:४५