आज मंगलबार सुन तोलामा ५०० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार तोलामा ५०० रुपैयाँ बढेको छापावाल सुनको मूल्य आज पनि ५०० रुपैयाँ बढेर प्रति तोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार सुन प्रति तोलाको १ लाख ७० हजार ८०० रुपैयाँ थियो । यसैगरी आज मंगलबार भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो सोमबार चाँदी तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ ७:१९