नयाँ शक्तिको महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)

भक्तपुर न्यूज

३० माघ २०८१ १२:०४

नयाँ शक्तिको महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को तीन दिनसम्म चलेको पहिलो महाधिवेशनले विभिन्न १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौंमा माघ २७, २८ र २९ गते चलेको महाधिवेशनबाट १३ वटा समसामयिक प्रस्तावहरू पारित गरेको पार्टीले जनाएको छ ।

यस्तो छ महाधिवेशनले पारित गरेका प्रस्तावहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *