एकैदिन २७ सय रूपैयाँ घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदी मूल्य घटेको छ । हिजोको तुलनामा आज सुन २७ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेकोमा आज २७ सय रुपैयाँले घटेर एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, हिजो तोलाको एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२८ जेठ २०८२ १३:०८
ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट
२८ जेठ २०८२ ७:२०
देशभर आंशिकदेखि साधारणतया बदली रहने
२८ जेठ २०८२ ७:२३
नेपालले नेदरल्याण्ड्सलाई १६ रनले सहजै पराजित
२८ जेठ २०८२ १३:०५
काठमाडौं महानगरले उपभोग गर्ने पानीमै कोलिफर्म !!
२८ जेठ २०८२ ७:१९