नेसपा (नयाँ शक्ति) मा यी नेता भए निर्विरोध निर्वाचित

भक्तपुर न्यूज

२९ माघ २०८१ १२:०३

नेसपा (नयाँ शक्ति) मा यी नेता भए निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले आज दिएको जानकारी अनुसार पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । यस्तै, दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्।

अध्यक्षमा भने बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने भएको छ । महाधिवेशनका लागि एक हजार पाँच सय जना महाधिवेशन प्रतिनिधि छन् । 

यस्ता छन् निर्विरोध भएका पदाधिकारी र केन्द्रीय सदस्य :

उपाध्यक्ष (महिला) – मानुषी यमि भट्टराई

उपाध्यक्ष (दलित) – दुर्गा सोब

प्रदेशतर्फ

कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- मणि राई

कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) – तारा बास्तोला दवाडी

मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन

बागमती प्रदेश केन्द्रीय सदस्य (महिला)- बसुन्धरा साप्कोटा

गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- चित्र सापकोटा

गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) – नारायणी अधिकारी

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- कमल खनाल

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनिता काफ्ले

कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- लक्ष्मी प्रसाद भट्टराई

कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मिरा कुमारी मल्ल

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- रतनबहादुर टमटा

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) – सत्यदेवी चापागाईं

भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- लोकेन्द्रबहादुर सुनार

केन्द्रीय सदस्य –

खुला युवा महिला – निशा श्रेष्ठ

आदिवासी जनजाती युवा महिला – मन्जु माया तामाङ

मधेशी महिला – अमृता कुमारी देवी

दलित के.स. युवा – हिक्मत वि.क.

थारु महिला – गीता थनेत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *