रवि लामिछाने र सभामुख घिमिरेबीच भेटघाट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेबीच भेटघाट भएको छ ।
सिंहदरबारमा आज मध्यान्ह लामिछाने र सभामुख घिमिरेबीच भेटघाट भएको हो । भेटमा आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई निवेदन दिएका छन् । भेटमा रास्वपाका सांसदहरू पनि सहभागी थिए ।
लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
