रवि लामिछाने र सभामुख घिमिरेबीच भेटघाट

भक्तपुर न्यूज

१८ माघ २०८१ १२:३७

रवि लामिछाने र सभामुख घिमिरेबीच भेटघाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेबीच भेटघाट भएको छ ।

सिंहदरबारमा आज मध्यान्ह लामिछाने र सभामुख घिमिरेबीच भेटघाट भएको हो । भेटमा आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई निवेदन दिएका छन् । भेटमा रास्वपाका सांसदहरू पनि सहभागी थिए ।

लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *