१५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

भक्तपुर न्यूज

१० माघ २०८१ १२:००

१५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीका १५ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आज बिहीबार सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।

हेर्नुस् सूचना :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *