नेपालले टस हार्यो, अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्दै
काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप अन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
मलेसियाको युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।
नेपालले पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो । नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न अस्ट्रेलियामाथि जित बाहेकको विकल्प छैन । अस्ट्रेलियासँग पराजित भएमा नेपालको सुपर सिक्स प्रवेशको सम्भावना समाप्त हुनेछ । अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर १ खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ ।
नेपालले प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । किरण कुँवरको स्थानमा तृष्णा विक खेल्दैछिन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९