बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला ११ सय र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ५८ हजार एक सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन तोलामा एक लाख ५७ हजार रुपैयाँ कायम भएको थियो ।
हिजो तोलामा १ हजार ८ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलामा १ हजार ८ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६