अमेरिकी राष्ट्रपति ट्रम्पको शपथ आज
काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपति पदको शपथ लिन लागेका छन् । उनले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन् । यस अवधिमा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ । उनकी पत्नी मेलानियाले बाइबल समात्ने छिन् ।
शपथपछि ट्रम्पको भाषण हुनेछ । शपथपछि क्यापिटल हिलमा कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५