इजरायलका रक्षामन्त्रीले दिए राजीनामा
काठमाडौं । इजरायलका रक्षामन्त्री इटामार बेन–ग्विरले पदबाट राजीनामा दिएका छन् । गाजा क्षेत्रमा युद्धविराम सुरु भएसँगै उनले आज बिहान राजीनामा दिएका हुन् ।
उनीसँगै वासरलाउफ र अमिचाई एलियाहुले पनि राजीनामा बुझाएका छन् । बीबीसीका अनुसार उनीहरूको राजीनामासँगै संसदमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु थप कमजोर भएका छन् ।
युद्धविराम सम्झौताका कट्टरविरोधीको छवि बनाएका बेन–ग्विर अति दक्षिणपन्थी विचारधाराका पक्षपाती हुन् । उनले क्याबिनेटमा गाजामा हमासविरुद्धको सैन्य कारबाहीलाई जारी राख्न दबाब दिंदै आएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ फागुन २०८१ १४:२८
चाँगुनारायणमा मिनी ट्रकको ठक्करबाट ७२ वर्षीया बृद्धाको मृत्यु
२८ माघ २०८१ १६:३५
एआईजी दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२८ माघ २०८१ १६:१०
भक्तपुर–काभ्रेपलाञ्चोक समितिको अध्यक्षमा खत्री र सचिवमा श्रेष्ठ
२८ माघ २०८१ १६:०७