८ सयले घट्यो सुनको मूल्य
काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा एक लाख ५७ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
शुक्रबार तोलामा १ हजार ८ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ३० रुपैयाँले घटेर तोलामा १ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३