१२०० रुपैयाँले बढ्याे सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य वृद्धि भएको छ। बिहीबार प्रतितोला १२०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार १३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००