देउवालाई भेट्न लिङ्देन बूढानीलकण्ठमा
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
देउवालाई भेट्न लिङ्देन मंगलबार देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् । पुस २७ गते राप्रपाले आयोजना गरेको चियापानको निमन्त्रणा दिन लिङ्देन बूढानीलकण्ठ पुगेको राप्रपा स्रोतले बतायो ।
पृथ्वी जयन्तीको दिन राप्रपाले चियापान आयोजना गरेको छ । भेटको अवसरमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा समेत छलफल भएको राप्रपा स्रोतले बतायो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९