एकैदिन प्रतितोला १५ सय रुपैयाँ घट्यो सुनको मूल्य

भक्तपुर न्यूज

२१ पुष २०८१ ११:३५

एकैदिन प्रतितोला १५ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघिको तुलनामा सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेको हो ।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार ५ सय रुपैयाँ थियो भने आज घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँ कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय