मर्निङ वाकमा हिँडेका एक वृद्धको दुर्घटनामा मृत्यु

भक्तपुर न्यूज

१९ पुष २०८१ ११:०४

मर्निङ वाकमा हिँडेका एक वृद्धको दुर्घटनामा मृत्यु

काठमाडौं । सप्तरीमा मर्निङ वाकमा हिँडेका एक वृद्धको सवारी दुर्घटनामा मृत्यु भएको छ।

जिल्लाको सुरुङगा नगरपालिका वडा नम्बर ३ स्थित कदमाहा–गाइघाट सडक खण्डमा गाडीको ठक्करबाट सुरुङगा नगरपालिका ३ बस्ने ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने सवारीको पहिचान खुल्न नसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *