इंग्लिस प्रिमियर लिग फुटबलमा आज आर्सनल र ब्रेन्टफोर्ड खेल्दै
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज एउटा खेल हुँदैछ । आज हुने खेलमा नेपाली समयअनुसार राति सवा ११ बजे आर्सनल र ब्रेन्टफोर्ड खेल्दैछन् ।
आर्सनल १८ खेलमा ३६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । ब्रेन्टफोर्ड समान १८ खेलमा २४ अङ्कसहित बाह्रौं स्थानमा छ । आजको खेल जितेमा आर्सनल अङ्कतालिकाको दोस्रो स्थानमा पुग्नेछ ।
दोस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टको १९ खेलमा ३७ अङ्क रहेको छ । अङ्कतालिकामा १८ खेलमा ४५ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५