नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल भएको छ । योसँगै अब वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव हुने भएको छ ।
यसअघि, यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
