घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ७६५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६