बैतडीमा गयो भूकम्प
काठमाडौं । बैतडीमा आज मंगलबार बिहान भूकम्प गएको छ ।
बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
