इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आज आठ वटा खेल हुँदै
काठमाडौं । इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आज आठ वटा खेल हुँदैछन् । पहिलो खेल बेलुका सवा ६ बजे म्यानचेस्टर सीटी र एभर्टनबीच हुनेछ । यस्तै राति पौने ९ बजे न्यूक्यासल र एस्टन भिल्ला तथा नटिङ्घम फरेस्ट र टोटनहम खेल्दै छन् । यस्तै बर्नमाउथ र क्रिस्टल प्यालेस, चेल्सी र फुलहम तथा साउथह्यामटन र वेष्ट ह्याम खेल्नेछन् ।
राति सवा ११ बजे उल्भ्स र म्यानचेस्टर युनाइटेड तथा राति पौने २ बजे लिभरपुल र लेस्टर सीटी खेल्नेछन् । इङ्लिस प्रिमियर लिगको अङ्क तालिकामा लिभरपुल १६ खेलमा ३९ अङ्कसहित शीर्षस्थानमा छ । यस्तै १७ खेलमा ३५ अङ्क भएको चेल्सी दोस्रो र १७ खेलमा ३३ अङ्क सहित आर्सनल तेस्रो स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९