हमास नेता इस्माइल हानियाको हत्या गरेको इजरायलको स्वीकारोक्ति

भक्तपुर न्यूज

९ पुष २०८१ ११:१२

हमास नेता इस्माइल हानियाको हत्या गरेको इजरायलको स्वीकारोक्ति

काठमाडौं । इजरायलले इरानको तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि गरेको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलो पटक यस वर्षको जुलाईमा इजरायलले नै हमासका राजनीतिक नेता इस्माइल हानियालाई तेहरानमा मारेको स्वीकार गरेका छन् ।

आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाएको कुरा पनि गरे । यस क्रममा उनले हमासका नेताबारे पनि बोलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *