एमालेको सचिवालय बैठक बुधबार बस्ने
काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
बुधबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी र कार्यसूची, संगठन विस्तार योजना, सरकारका कामकारबाही र समसामयिक राजनीतिबारे छलफल गरिने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९