एक हजार एक सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला तीस रूपैयाँले बढेको हो ।
गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ४९ हजार छ सय रूपैयाँ महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
