‘आईएमई पे’ को ब्रान्ड एम्बास्डरमा आसिफ शेख
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले क्रिकेटर आसिफ शेखलाई ब्रान्ड एम्बास्डर बनाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका दायाँ हाते विकेट किपर/ब्याट्सम्यान शेखलाई कम्पनीले एम्बास्डरको रूपमा घोषणा गरेको हो ।
यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोशसँग जोड्न महत्त्वपूर्ण कदम हुने विश्वास आफूहरूले लिएको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९