पोखरा एभेन्जर्सले दियो कर्णाली याक्सलाई १०४ रनको लक्ष्य
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णाली १६.३ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटियो । यो अहिलसम्मकै कम स्कोरको लक्ष्य हो ।
पोखराका लागि ओपनरद्वय दिनेश खरेलले २६ र एन्ड्रिज गौसले २५ रन बनाए । रेमन रेफरले २० रन बनाए । अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । कर्णालीका लागि घातक बलिङ गरेका विलियम बोसिस्टोले ४ ओभरमा ३१ रन खर्चेर ६ विकेट लिए । कप्तान सोमपाल कामी, यूनिस ठाकुर र विपिन शर्माले १–१ विकेट लिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९