सुदूरपश्चिमविरुद्ध चितवन राइनोजका हसन ईशाखिलको अर्धशतक पूरा
काठमाडौं । चितवन राइनोजका हसन इसाखिलले ४१ बलमा ५२ रन बनाई सुदूरपश्चिमविरुद्ध अर्धशतक पूरा गरेका छन्। टस जितेर ब्याटिङ गरिरहेको चितवनले १३औँ ओभर चलिरहँदा २ विकेट गुमाएको छ।
सुदूरपश्चिमविरुद्ध उसले ८८ रन बनाइसकेको छ। हसनले अर्धशतक बनाउने क्रममा ५ चौका र ३ छक्का प्रहार गरे।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९