काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति काठमाडौं महानगरपालिका–१४ खसी बजारस्थित सडकमा बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो ।
दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेशकुमार खड्गीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८