एनपीएलमा कर्णाली याक्सका धवनको पहिलो अर्धशतक
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सका शिखर धवनले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीका शिखरले ४२ बलमा ५१ रन पूरा गरेका हुन् । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो ।
सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे । यसअघि सोमबार भएको खेलमा उनी जनकपुर बोल्ट्सविरुद्ध १४ रनमा आउट भएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३