मकवानपुरमा शौचालयमा लडेर २८ वर्षीय युवकको मृत्यु
काठमाडौं । मकवानपुरमा शौचालयमा लडेर बुधबार (आज) बिहान एक युवकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–६, कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको मृत्यु भएको हो ।
लडेर बेहोस भएका राईलाई उपचारका निम्ति हेटौँडा अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३