अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य
काठमाडौं । एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा अफगानिस्तान ३५.४ ओभरमा १२३ रन बनाएर अलआउट भएको हो ।
अफगानिस्तानका लागि फैसल सिनोजादाले ५२ र खातिर स्टानिकजाईले १५ रन बनाए । नेपालका लागि सन्तोष यादव र यूनिस ठकुरीले ३–३ तथा हेमन्त धामी र अभिषेक तिवारीले २–२ विकेट लिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३