पाकिस्तानका सोहिल तानभिर चितवन राइनोजमा अनुबन्धित
काठमाडौं । भोलिदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि चितवन राइनोजले पाकिस्तानका सोहिल तानभिरलाई अनुबन्ध गरेको छ ।
बायाँ हाते पेस बलर तानभिरलाई अनुबन्ध गरेको टोलीका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिएको हो । तानभिर राजस्थान रोयल्सको तर्फबाट खेलेर इन्डियन प्रिमियर लिग (आईपीएल) जितिसकेका खेलाडी हुन् ।
उनी पाकिस्तान सुपर लिग विजेतासमेत हुन् । तानभिरको सबैभन्दा ठूलो उपलब्धि पाकिस्तान टिमबाट सन् २००९ को टी–२० विश्वकप जित्नु हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६
कान्ति लोकपथ एकतर्फी सञ्चालन
८ जेठ २०८२ १५:५४