जर्मनी र हंगेरी तथा नेदरल्यान्ड्स र बोस्निया बराबरीमा
काठमाडौं । यूईएफए नेशन्स लिगमा जर्मनी र हंगेरी तथा नेदरल्यान्ड्स र बोस्निया एन्ड हर्जगोभिनाले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा जर्मनी र हंगेरीले एक/एक गोलको बराबरी खेलेका हुन् ।
हंगेरीका डोमिनिक सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरे । जर्मनीले फेलिक्स एनमेचाको गोलमा खेलको ७६ औं मिनेटमा अग्रता लिएको थियो । तर अग्रतालाई अन्तिममा जोगाउन सकेन ।
समूह ‘सी’ को जर्मनी शीर्ष स्थानमा छ । यसै समूहमा नेदरल्यान्ड्स र बोस्निया एन्ड हर्जगोभिनाले पनि एक/एक गोलको बराबरी खेलेका हुन् । नेदरल्यान्ड्स ९ अङ्कका साथ दोस्रो स्थानमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६