चितवन राइनोजको जर्सी र मस्कट सार्वजनिक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी क्लब चितवन राइनोजले टोलीको जर्सी, मस्कट र एन्थम सार्वजनिक गरेको छ।
चितवन राइनोजको जर्सीको कलर हल्का खैरो रंगको छ। एक सिंगे गैडासँग मिलाएर जर्सीको रंग निर्धारण गरिएको र मस्कटमा एक सिंगे गैडा रहेको क्लबले जनाएको छ। चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा खरिद गरेको चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन्।
जर्सी, मस्कट र एन्थम सार्वजनिक समारोहमा भरतपुर महानगर प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपाने, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेलगायतको उपस्थित थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६