यू–१९ महिला विश्वकप छनोट : नेपालले यूएईविरुद्ध पहिले बलिङ गर्ने
काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । यूएईको अज्मानस्थित द सेभेन्स स्टेडियममा केहीबेरमा सुरु हुने खेलमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।
प्रतियोगितामा अपराजित रहेको यूएईलाई फराकिलो अन्तरले हराउँदै नेपाल पहिलो पटक यू–१९ विश्वकपमा स्थान पक्का गर्ने योजनामा छ । यसअघि भएको खेलमा नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो ।
प्लेइिङ–११:

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
